सैनामैना २ मा तीजकाे शुभकामना कार्यक्रम सम्पन्न

सैनामैना, भदाैं २७ ।
सैनामैना २ कालिका टोलका युवाहरुले नजिकीदै गरेको तीजको अवसरमा दिदिबैनीहरू संग शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेकाछन् ।

महिलाहरुको माहन पर्व तिजको अवसरमा दिदिवैनीहरुलाई दर खुवाउन तथा शुभकामना अदान प्रदान गर्न सो कार्यक्रम गरिएको कालिकाचोक सक्रिय युवा समितिले जनाएको छ ।

सैनामैना २ स्थित थारु होम स्टेमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम गरिएको कालिकाचोक सक्रिय युवा समितिले जनाएको छ ।
कार्यक्रममा सैनामैना २ का तथा विभिन्न समयमा टाढिएका महिला दिदि बैनिहरुलाई निमन्त्रणा गरि कार्यक्रम गरिएकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation