लुम्बिनीमा बिराट दंगल कुस्ती खेल सुरु

दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरियामा बिराट दंगल कुस्ती सुरु हुने भएको छ ।

कुस्ती कार्यक्रममा बोल्दै नगर प्रमुख सजरुद्दीन मुसलमानले कुस्तीखेलले शरिर बलियो हुनुका शरिर बृद्धि विकास, मानसिक विकास हुदै आफ्नो शरीरको आत्म रक्षा गर्न सकिने भएकोले नेपालबाट कुस्ती खेल लोप हुदै गएकोले यस खेललाई जोगाउनका लागि कुस्ती खेल कार्यक्रमका गरिएको मुसलमानले बताउनुभयो।
कुस्ती खेलमा नेपालबाट र भारतको मुम्बई, पन्जाब, लखनऊ, दिल्ली राज्यका पहलवानहरुको सहभागी भएका भई । कुस्ती खेलले लुम्बिनीका युवाको खेलमा मनोबल बढाउदै लजाने अगामी दिनहरुमा लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा नगर प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख अतिथि नगर उपप्रमुख कल्पना हरिजनको विशिष्ट अतिथी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीलेको विशिष्ट अतिथीमा कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा वडा नम्बर ५का अध्यक्ष खुर्सेद आलम, बडा अध्यक्ष ४का विनोद श्रीवास्तव , नगर सल्लाहकार मोहम्मद सईद , समाजमा सेवी राजन उपाध्यक्ष लुम्बिनी प्रहरी कार्यालयका प्रमुख कन्चन तामाङ, शास्त्र प्रहरीका प्रमुख समिर गौतमको उपस्थितिमा नगर प्रमुख सजरुद्दीन मुसलमानले कार्यक्रम उद्घाटन गरि कुस्ती दंगल खेल सुरु गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation