काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोनाभाइरस परिक्षण गर्दा आरडीटीमा पोजिटिभ रिपोर्ट आएको छ ।
महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।