कपिलवस्तु नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृद्वारा राजिनामा

तौलिहवा,
कपिलवस्तु नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी सापकोटाले आज राजीनामा दिनु भएको छ ।
कोरोना महामारी र अार्थिक बर्षकाे अन्त्यकाे समयमा नगर प्रमुखको राजीनामाले नगरपालिका कार्यालयमा सवैलाई अचम्मित तुल्याएको छ । सापकोटा केही महिना अघि मात्रै सरुवा भई कपिलवस्तु नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आउनु भएको थियो ।
यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृत सापकोटासंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation