मदनकृष्ण र कोमल वलीको गीत ‘माया लाउन सजिलो’

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र सांसद तथा गायिका कोमल वलीको गीत ‘माया लाउन सजिलो’ सार्वजनिक भएको छ । शम्भुजित बास्कोटाको संगीत, उत्तम संजेलको शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।भिडियो मदनकृष्ण र कोमल स्टुडियोमा गाउदै गरेको देखिएका छन् ।
अन्य भिडियो पनि सम्योजना गरिएको छ । भिडियो संयोजन मदनकृष्णका छोरा यमन श्रेष्ठले गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation