सुन तोलमा ५ सय बढ्यो, ९१ हजार ७ सयमा कारोबार

असार १७, २०७७

काठमाडौं : सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।  मंगलबार ९१ हजार २ सयमा काराेबार भएकाे  छापावाल सुन आज  प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ


थाहा खबर साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation