कर्मचारी र जनप्रतिनिधिलाई कोरोना देखिए पछि कपिलवस्तु नगरपालिकाका अति आवश्यक कम बाहेक सबै सेवा ४ दिनका लागि बन्द भएका छन।
अत्यावश्यक बाकेका सिफारिसहरु, अत्यावश्यक बाकेका राजस्व संकलन, अत्यावश्यक बाकेका बैठक स्थगन गरि अत्यावश्यक अनिवार्य र आन्तरिक कार्यहरु मात्र नगरपालिका वडा कार्यालयबाट सेवा प्रवाह गर्ने नगरपालिकाले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएको छ।
