सुनको मूल्य एकैदिन ३ हजार ४ सयले घट्यो

आज सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको सुनको आज भने ह्वात्तै घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation