नेकपाका नेता सुदर्शनलाई छाड्न अदालतको आदेसकाठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओलीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आज ओलीलाई रिहा गर्न आदेश दिएको हो ।

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation