बुटवल देवदह खण्ड पुल भासियो,सवारी आवागमन ठप्प

उज्यालो पोस्ट शुक्रबार, भदौ ११, २०७८

बुटवल । विहिवार वेलुका देखि परेको अविरल वर्षाका कारणका पुर्व पश्चिम राजमार्ग अन्तर्गत देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।

भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको र अत्यावश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation