हिमाल खनाल अध्यक्ष मा नयाँ कार्य समिति चयन

रमेश गैरे, उज्यालो पोस्ट ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ गौतम बुद्ध क्याम्पस (बुटवल) मुल एकाई समिति ले आठौं एकाई सम्मेलन २०७८ बाट सर्वसहमत हिमाल खनाल लाई अध्यक्षमा निर्वाचन गरेको छ। आज भएको भव्य समारोहमा प्रमुख आतिथ्य केन्द्रिय सदस्य अनुप पोख्रेल . सभाअध्यक्ष निवर्तमान मुल एकाई समिति अध्यक्ष कसिराम आचार्य विशिष्ट अतिथि नेकपा माओवाद रुपन्देही जिल्ला सदस्य चेतनारन भण्डारी अतिथि हरुमा लुम्बिनी प्रदेश सह समयोजक विक्रम राना केन्द्रिय सदस्य माधव पान्डे जिल्ला इन्चार्ज रुपेस पौडेल क्रान्तिकारी जिल्ला सम्मेलन कार्य समिति समयोजक बिष्णु खत्री स्वतन्त्र पत्रकार संघ रुपन्देही जिल्लाका सक्रिय सदस्य मनोज ज्ञावाली रहनु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि अनुप पोख्रेलले स्वतन्त्र बिद्यार्थी युनियन बिद्यार्थी को हक हितका लागि लडिने रहेको र आउदो दिन हरुमा पनि लडिरहने माओवाद को भात्री संघसंगठन भएको बताउनु भयो। कुनै पनि विद्यार्थी यश संगठनमा लागेर राजनीति बिचार संगै अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भाको थियो ।

No description available.

नव निर्वाचित ४१ जना को मुल एकाई समिति मा अध्यक्ष हिमाल खनाल .उपाध्यक्ष दिब्या भुसाल .वरिष्ठ उपाध्यक्ष जीवन शर्मा .सचीव शिशिर केसि सह सचीव गोपाल दर्लामी लगाएत को समिति लाई नवि निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथीले अविर तथा खादा लागाएर सम्मान गर्नुभयो भने अवको कार्यकाल फलदायीको समेत शुमकामना व्यक्र गर्नुभयो । क्याम्पसको हलमा भएको कार्यक्रमको सञ्चालन निवर्तमान मुल एकाई समिति सचीव हिमाल खनाल तथा स्वागत मनत्व्य निवर्तमान उपाध्यक्ष कृष्ण खनालले गर्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation