ताजा समाचार

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा...

पुरा पढ्नुहोस
आज काग तिहार, कागको पूजा आराधना गरिँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई...

पुरा पढ्नुहोस
योजना अनुगमनपछि मुख्यमन्त्री आचार्यको चेतावनी ः ढिलासुस्तीलाई सरकारले सहदैन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उनले ढिलासुस्तीलाई...

पुरा पढ्नुहोस
नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कात्तिक, काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको...

पुरा पढ्नुहोस
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

  १३ कात्तिक, काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने...

पुरा पढ्नुहोस
पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

बुटवल । पाल्पास्थित सिद्धार्थ राजमार्गमा सोमबार राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना...

पुरा पढ्नुहोस
बाढीपहिरोको एक महिनाः अझै संकलन हुन सकेन क्षतिको पूर्ण विवरण

काभ्रेपलाञ्चोक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा,...

पुरा पढ्नुहोस
ब्राउन सुगरसहित दुई प्रहरी पक्राउ, घटना गुपचुप राख्ने प्रयास

दाङ । प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको घटना गुपचुप राखेको छ । प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत...

पुरा पढ्नुहोस
संघीयताको मर्म र भावना अनुसार नबढे खारेज गरे हुन्छः सभापति पुन

बुटवल। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिले संघीयताको मर्म र भावना अनुसार नबढ्ने हो भने संघीयता खारेज गर्नु पर्ने बताएका छन् । पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथी प्रश्न उठ्न थालेको बताएका...

पुरा पढ्नुहोस
काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा प्रहरीले थाल्यो जाँच

१२ कात्तिक, काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका...

पुरा पढ्नुहोस