ताजा समाचार

महानगरले फोड्यो शिक्षा विभागको ताला, बालेन र खड्काको जुहारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।   राति नै महानगरको नगरप्रहरीले ताला फोडेको हो । महानगरपालिकाले...

पुरा पढ्नुहोस
महावीर पुनले थाले आन्दोलन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी भोलि दाबी पेश गर्ने

बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले भोलि प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने बताए...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गर्नु भएको छ । पाल्पा तिनाउ गाउँपालिका (३ स्थायी निवासी उहाँ २०७९ मंसिर ४ गते सम्म सम्पन्न प्रदेश सभा सदस्य पदमा पाल्पा...

पुरा पढ्नुहोस
सैनामैनामा वडा स्तरीय मेलमिलाप केन्द्र उद्घाटन

सैनामैनाको वडा नं. ११ मा न्यायिक समितिको कार्यलय उद्घाटन गरिएको छ । आज बुधबार सैनामैना नगरपालिका वडा नं. ११ को वडाकार्यलय भित्रै न्यायिक समिति कक्ष उद्घाटन गर्दै सैनामैना नगरपालिकाका न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख...

पुरा पढ्नुहोस
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित...

पुरा पढ्नुहोस
साथीलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा १३ बालिका पक्राउ

विराटनगर । साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा...

पुरा पढ्नुहोस
तराई–मधेश फास्ट ट्रयाकको जग्गा प्राप्तिलाई छिटो टुंग्याउने सरकारको निर्णय

सरकारले काठमाडौं –तराईरमधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनले...

पुरा पढ्नुहोस
चरा ठोक्किएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९ः२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। एउटा...

पुरा पढ्नुहोस
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ । एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि...

पुरा पढ्नुहोस