ताजा समाचार

बुटवलमा लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको तेस्रो अधिवेशन

बुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन बुटवलमा हुने भएको छ । यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल...

पुरा पढ्नुहोस
पदम लिम्बूको शव प्रदर्शनका क्रममा विराटनगरमा झडप

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।...

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु

रूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...

पुरा पढ्नुहोस
गुल्मीमा डढेलो निभाउने क्रममा जलेका अर्का एकजनाको पनि मृत्यु

गुल्मीमा डढेलो निभाउने क्रममा जलेका अर्का एकजनाको पनि मृत्यु ९ वैशाख, गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट...

पुरा पढ्नुहोस
आज पृथ्वी दिवस,विभिन्न कार्यक्रम गरी मनाईदै

आज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस...

पुरा पढ्नुहोस
अल्पमतको लुम्बिनी सरकारलाई संचार परिषद गठन प्रकृया अघि नबढाउन चेतावनी

अल्पमतको लुम्बिनी प्रदेश सरकारलाइ संचार परिषद गठन प्रक्रिया अघि  नबढाउन आग्रह गर्दै प्रेस सेन्टर लुम्बिनी प्रदेस सरकारलाइ एक बिग्यप्ती मार्फत आग्रह गरेको छ । बिज्ञप्तिको पुर्णपाठ ञ्चारकर्मी र सञ्चार माध्यमको विकास, समृद्धिका लागि गठन गरिने सबै...

पुरा पढ्नुहोस
दाङमा गाडेको अवस्थामा महिलाको शव फेला

दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ । घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले...

पुरा पढ्नुहोस
बुटवलमा संस्कृति प्रबर्धन कार्यशाला सरु

बुटवल, ६ बैशाख । माक्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यवस्थापनमा संस्कृति प्रबर्धन कार्यक्रमसंगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान–अवतरण नहुने

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।   उनका अनुसार विमानस्थलको विद्युत...

पुरा पढ्नुहोस
एयर एम्बुलेन्समार्फत् दिल्ली लगियो राष्ट्रपति पौडेललाई

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको...

पुरा पढ्नुहोस