ताजा समाचार
रुपन्देहीको कञ्चनमा जारी कञ्चन कप २०७९ को अन्तिम प्रस्पिर्धामा बाँकेको नेपालगञ्ज ११ र नवलपरासिको फोर ब्रोदर्श एक आपसमा आमने सामने हुुदैँ छन । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा यही फागुन ५...
पुरा पढ्नुहोसउज्यालो पोष्ट प्रकाशित मिति ः शनिबार, फाल्गुन २०, २०७९ सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने दूधको मूल्य बढाएको हो । यसअघि किसानले दूधको प्रतिलिटर न्यूनतम मूल्य...
पुरा पढ्नुहोसअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ। टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल छैठौंलाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो। आगमी चैत्र ५...
पुरा पढ्नुहोससैनामैना पर्रोहा परमेश्वर नमुना माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । एक भब्य समारोहकाबिच सैनामैना पर्रोहा परमेश्वर नमुना माविले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिकोत्सव...
पुरा पढ्नुहोसप्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा...
पुरा पढ्नुहोस१७ फागुन, काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका...
पुरा पढ्नुहोसआईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो...
पुरा पढ्नुहोसआईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालका स्पिनर दिपेश कंडेलको उत्कृष्ट बलिङमा मलेसिया ७२ रनमा अल आउट भएको छ । मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो । सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र...
पुरा पढ्नुहोसफागुन १६, सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुने भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवमा...
पुरा पढ्नुहोस









