ताजा समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् । चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा...
पुरा पढ्नुहोस२०७९ बैशाख २१ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेपाल कांग्रेस वडा नं ७ ले आफ्नो घरदैलो अभियानलाई तीव्र रूपमा सन्चालन गरिरहेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मत आफ्नो पक्षमा पार्न वडाका प्रत्येक घरघरमा...
पुरा पढ्नुहोससैनामैना वडा नं. ३ मा उत्पादन हुने कुनै पनि कृषिजन्य उत्पादन अब खेर नजाने भएको छ । संयुक्त गठबन्धनका उम्मेदवार दिपक भण्डारीले आज घरदैलो कार्यक्रमको अवसरमा बोल्दै आफूले वडाध्यक्ष जितेपछि कृषि उत्पादन संचय केन्द्र...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई...
पुरा पढ्नुहोसपूर्व नवलपरासीमा सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । हिजो राति हुप्सेकोट गाउँपालिका–१ मा दुईपक्षीय विवाद चर्किंदै जाँदा कार्यकर्ताहरु पिटापिटमा उत्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाण्डेका...
पुरा पढ्नुहोसत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा आतंक मच्चिएको हो । फोन आएसँगै सेनाको बम...
पुरा पढ्नुहोस२० बैशाख । ५ वर्ष अघि भएको निर्वाचनताका एमालेले सैनामैना नगरपालिकाको लागि १५ शीर्षकमा करिब सय बुँदाको घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र लिएर अहिलेका मेयर चित्रबहादुर कार्की र उपमेयर बिना राना उतिबेला भोट...
पुरा पढ्नुहोसवैशाख ३० गते हुने निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन आयोगले १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । जसअनुसार विभिन्न पदमा तीन सय ५३ जना...
पुरा पढ्नुहोसवैशाख २२ गते पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई गठबन्धनमा रहेका दलका शीर्षनेताले सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । भरतपुरमा हुने सभालाई...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख...
पुरा पढ्नुहोस









