ताजा समाचार
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् । सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा...
पुरा पढ्नुहोससैनामैना, रुपन्देही । सैनामैना नगरपालिकामा स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पालिका गठवन्धनमय भएको छ । मेयर उप–मेयर सहित ११ वटै वडामा पनि गठवन्धनकै चर्चा मात्र सुनिन्छ । नेकपा एमालेको पकट रहेका क्षेत्र भत्किदै छन्...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव...
पुरा पढ्नुहोसयही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीको सैनामैनामा पनि राजनीतिक दलहरु चुनावी मैदानमा छन् । दलहरुको घरदैलो अभियान जारी छ । नेकपा एमालेबिरुद्ध गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी...
पुरा पढ्नुहोसस्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा...
पुरा पढ्नुहोससैनामैना, रुपन्देही । चुनाव आउन मात्र अव एक हप्ता बाकी छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई जनताको घर दैलोमा पुग्न भ्याइ नभ्याइ छ । यसै क्रममा आज हामी उज्यालो पोष्टको टिम सैनामैना वडा नं. ३...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका बनाउने भन्दै मोटो रकम छुट्याएको छ । । खेलकुदमा विभिन्न कार्यक्रम आयोजना राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको थियो । खुल्ला ठाँउमा जुन सुकै समय...
पुरा पढ्नुहोससुरेश परियार, नेपाली काङ्ग्रेस सियारी गाउँपालिकाले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।आज पत्रकार सम्मेलन मार्फत ५ बर्ष भित्र जनतामाझ गर्ने कामको घोषणा पत्र मार्फत सार्वजनिक गरिएको हो । नेपाली काङ्ग्रेसको तर्फबाट रुपन्देहीको सियारी गाउँपालिकाको...
पुरा पढ्नुहोस