ब्रेकिङ्ग न्युज
बुटवल, पौष २४ । नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ ईन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाईनेट, क्लासिकटेक र डिसहोम फाईवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो । गत मंसिर ८...
पुरा पढ्नुहोसकाठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताउनुभएको छ। राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको ‘शान्ति...
पुरा पढ्नुहोससैनामैना, २४ पुष। सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैनामा बन्ध्याकरण गर्न थालिएको छ । सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले...
पुरा पढ्नुहोसपुस २० । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीकाे पक्षमा जनलहर देखिएकाे बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीकाे चाैथाे नगर अधिवेशनमा बाेल्दै नेता बरालले माओवादी २०६४ कै रहेकाे दाबी गरेका...
पुरा पढ्नुहोसबुटवल, पुस १९ गते । रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध...
पुरा पढ्नुहोससैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित हुनु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा पोखरेलले प्रतिस्पर्धी उम्मेदवार प्रेम बहादुर खडकालाई ९ मतले पराजित गर्दै विजयी हुनुभएको हो...
पुरा पढ्नुहोससुमन (नाम परिवर्तन) कक्षा चारमा अध्ययनरत छात्र हुन् । उनले अध्ययन गर्ने कक्षाको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकको नाताले कक्षा कोठाभित्र उनको व्यवहार अवलोकन गर्ने अवसर प्राप्त भएको छ । विषय शिक्षकका अतिरिक्त कालिका...
पुरा पढ्नुहोसबुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले जिल्लाका तीन वटा नगरपालिकामा नगर सम्मेलन सम्पन्न गरेकाे छ । बिहिबार प्रेस सेन्टरकाे सिद्धार्थ नगर नगरपालिका, तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाकाे नगर सम्मेलन सम्पन्न भएकाे हाे । सम्मेलनले सिद्धार्थनगरमा...
पुरा पढ्नुहोससैनामैना, पौष १२ । रुपन्देहीको सैनामैनामा जारी आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह अन्तरगत अन्तिम दिनको भलिवल खेल निकै प्रतिस्प्रधात्मक र रोमान्चक बन्यो । पर्रोहा माविले उक्त खेल जितेमा आठौं...
पुरा पढ्नुहोससैनामैन, पौष १२ । रुपन्देहीमा सैनामैना वडा २ मा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थाई घर गुल्मी हाल सैनामैना नगरपालिका वडा न ३...
पुरा पढ्नुहोस









