मनाेरञ्जन
सैनामैना सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा म्युजिक एण्ड डान्स क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा खुल्ला तिजगित का साथ नृत्य प्रस्तुत...
पुरा पढ्नुहोसबुटवल चैत्र १३, धनगढीबाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आइतबार बुटवल आइपुगेको छ । आज चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो । आइतबार बुटवलमा पत्रकार...
पुरा पढ्नुहोसफागुन २६, सैनामैना पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा चलिरहेको सैनामैना डान्सिङ्ग आईडलको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा सञ्चालित महोत्सवको विशेष आर्कषणको रुपमा रहेको सैनामैना डान्सिङ्ग आइडलमा...
पुरा पढ्नुहोस१ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न...
पुरा पढ्नुहोसअन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।...
पुरा पढ्नुहोसविशेषगरी दसैं र तिहारलाई आर्थिक चलायमान हुने पर्वकारूपमा लिइन्छ । यही समयमा वर्षभरीको करिब २० प्रतिशत आर्थिक चलायमान हुने अर्थविद्हरू बताउँछन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकअनुसार सन् २०२१ मा औसत परिवारले वार्षिक...
पुरा पढ्नुहोसदसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ ।...
पुरा पढ्नुहोसकात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् । भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा...
पुरा पढ्नुहोस२०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ३२ खेलमा प्रतिस्पर्धा भएको थियो। ३२ खेलमध्ये पौडी खेल राष्ट्रिय चासोको विषय बनेको थियो। पौडीमा पनि करिश्मा कार्कीले कीर्तिमानी प्रदर्शन गर्दै सबैको ध्यान खिँचिन्। ‘जलपरि’ को उपमा पाएकी...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनबारे आचारसंहिता विपरित कुनैपनि राजनीतिक दल र उम्मेदवारबारे मत सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेको पाइएको भन्दै त्यसरी सर्वेक्षण गर्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी...
पुरा पढ्नुहोस