राजनीति
पुस २७, २०७७ काठमाडौं ः आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते...
पुरा पढ्नुहोस२६ पुष २०७७ काठमाडौं : प्रतिनिधि सभा विघटनपछि विपक्षी दलका सांसदसँग आमनेसामने नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठक निकै कडा प्रश्नको सामना गर्नुपर्यो। राष्ट्रिय सभाको हिउँदे अधिवेशनका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा...
पुरा पढ्नुहोसतुलसीपुर २४ पुस । २३ पुस र दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरि नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ ।रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा...
पुरा पढ्नुहोसभैरहवा २४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले राजा ज्ञानेन्द्र देखि नेत्र बिक्रम चन्द समेत अटाउने ठाउ बनाउनु पर्ने बताएका छन ।लुम्बिनी पे्रस क्लबले बिहीबार रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
पुरा पढ्नुहोसरुपन्देही २१ पुस । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले खानेपानी र सरसफाई क्षेत्रका अवरोधवारे खुलेरै पत्रकारलाई प्रष्टाएकाछन् । कहाँ समस्या छन् ? कसका कारण यस्तो भएको हो जानकारी दिनए । उनले बजेट...
पुरा पढ्नुहोसचितवन ।पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुुर महानगर कमिटीले सोमबार यहाँ आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले भने, ‘‘प्रधानमन्त्रीले चालेको कदमले संविधान...
पुरा पढ्नुहोसचितवन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन् । चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ। सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज...
पुरा पढ्नुहोसजननिर्वाचित संस्थामा हस्तक्षेप भयो, प्रतिनिधिसभा पुनर्बहाली गरिपाऊँप्रतिनिधिसभा विघटन किन गरिएको हो भन्ने संवैधानिक प्रश्नमा प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीबाट असहयोग भएकोले यस्तो निर्णयमा पुगेको भन्ने जवाफ फर्काएका छन् । संसद्बाटै नयाँ सरकार बन्ने वैकल्पिक सरकार...
पुरा पढ्नुहोसकाठमाडौं,२० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरिएको हो ।आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा...
पुरा पढ्नुहोस