रुपन्देही विशेष
उज्यालो पोष्ट, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको...
पुरा पढ्नुहोससुमित्रा तरामु, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीलाई मध्यनजरगर्दै जेठ २२ गतेदेखी २४ गते सम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको...
पुरा पढ्नुहोसबुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...
पुरा पढ्नुहोससैनामैना, ४ जेठ । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा...
पुरा पढ्नुहोसपढाईको गुणस्तर नभएको भन्दै सामुदायीक विद्यालयमा विद्यार्थीको अभाव हुने गर्छ । तर, अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने सैनामैनाको पर्रोहा माध्यमिक विद्यालयले भने सामुदायीक विद्यालयमा आकर्षण छ भन्ने सावित गरेको छ । विद्यालयमा विद्यार्थीको...
पुरा पढ्नुहोसरुपन्देहीको कञ्चन गाउँपालिकामा मंगलवार पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममा पोषण, कुपोषण, लुम्विनी प्रदेशमा पोषणको अवस्था, बालमैत्री र पोषणमैत्री स्थानीय शासनको अवधारणा, अन्तरसम्वन्धित...
पुरा पढ्नुहोसनेपाली कॉंग्रेस लुम्बिनी नगर समितिको प्रथम नगर सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनको उदघाटन गर्दै नेपाली कॉंग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले नेपाली कांग्रेसका नेता भरतकुमार शाहको विकासप्रतिको अभियानले यस...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्थाले खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व पायपछि भने आर्थिक संकटको समयमा पनि गति लिएको छ । खिमराज...
पुरा पढ्नुहोसरूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो...
पुरा पढ्नुहोस









