ताजा समाचार

लुम्बिनी बिकास कोषका योजना प्रमुख भट्टराईले ८० लाख घुष लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा...

पुरा पढ्नुहोस
लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन

२५ चैत,बुटवल । लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगङ्गामा २ जनाको शव फेला

बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ करिब ५ बजे लालमटिया सामुदायिक वनमा एक महिला र एक पुरुषको शव मृत अवस्थामा फेला परेको...

पुरा पढ्नुहोस
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
सिराहामा हतियार देखाएर मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटियो

२५ चैत, जनकपुरधाम । सिराहामा हतियार देखाएर मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

२३ चैत, धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा

बुटवल । लुम्बिनी प्रदेश सकारमा पाचौं मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्ती भएका छन । ...

पुरा पढ्नुहोस
उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

२३ चैत, काठमाडौं। निर्वाचन आयोगले इलाम–२को प्रतिनिधिसभा र बझाङ(१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।   निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल...

पुरा पढ्नुहोस
सुनसरीमा २ समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

२३ चैत, विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररुप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर...

पुरा पढ्नुहोस