ताजा समाचार
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए...
पुरा पढ्नुहोसतारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए । उनका...
पुरा पढ्नुहोससंघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर ५.८५% रहने अनुमान छ । प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर रहने अनुमान गरिएको छ । ...
पुरा पढ्नुहोससरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक...
पुरा पढ्नुहोससरकारले इन्टरनेट सेवा शुल्क सेवा घटाउने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको सेवा शुल्क घटाउने बताउनुभयो । काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले...
पुरा पढ्नुहोसराष्ट्रिय सभाबाट शुक्रबार नीति तथा कार्यक्रम पारित भइसकेको छ। आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुदैँ छ । दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट...
पुरा पढ्नुहोसबिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको हो ।...
पुरा पढ्नुहोससाया किरण । कलौनीमा आज महिला हिंसा विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । ‘गल्स इम्पावरमेन्ट नेपाल (सङघर्ष समिति)द्धारा सो कार्यक्रम सम्पन्न भएको हो । वर्तमान समयमा घटेका यौन हिंसा तथा बलात्कारका घटना...
पुरा पढ्नुहोसभरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८...
पुरा पढ्नुहोस








