ताजा समाचार
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भनि एमालेले झुटको खेति गरिरहेको काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फडिन्द्र शर्माले बताएका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले...
पुरा पढ्नुहोसरमेश गैरे देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् ।...
पुरा पढ्नुहोसपूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन...
पुरा पढ्नुहोसरुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिकाबाहेक १५ पालिकाबाट उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट ४ जना प्रमुख, ४ जना उपप्रमुख...
पुरा पढ्नुहोसनेकपा (एमाले) राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली काँग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। चुनावी माहोल शुरु भएसँगै देशभरिका विभिन्न पार्टीहरुबाट माओवादी प्रवेश गर्नेको लहर...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएर नयाँ नीति अख्तियार गर्ने भएका छन्। विप्लवसँग पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो पक्षको केन्द्रीय समितिबाट सके...
पुरा पढ्नुहोसस्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले अनिश्चित समयको लागि सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त भएको घोषणा गरेका छन् । महासचिव विप्लवले कञ्चन र सुदर्शनले लगातार...
पुरा पढ्नुहोसविमल गैरे, रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस विच गठवन्धन गर्ने सहमति पछि मनोनयन दर्ता गरेका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रलाई र उपाध्यक्ष...
पुरा पढ्नुहोस









