राजनीति
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछाडि पारेकी छिन् । आज बिहान ७ः४५ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले...
पुरा पढ्नुहोससुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको...
पुरा पढ्नुहोसस्थानीय तह निर्वाचन – २०७९ मा सैनामैना नगरपालिकाका उप–प्रमुख पदका उम्मेदवार नारायण महत चुनावमा उप–विजेता भएका छन् । गठबन्धनलाई जनताले गरेको माया र सहयोग अविस्मरणीय रहने र फेरि पनि सोही माया र सहयोगको अपेक्षा राखेका...
पुरा पढ्नुहोसचितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु २७ हजार ७८ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले...
पुरा पढ्नुहोसस्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित...
पुरा पढ्नुहोससिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस...
पुरा पढ्नुहोसविप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको तर्फबाट शिवराज नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार भेषराज भुसालले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरु तथा चुनावी प्रचारप्रसारमा खट्ने सबै समर्थकहरुलाई आभार प्रकट गरेका छन् । गत वैशाख ३० गते भएको...
पुरा पढ्नुहोसनेकपा(माओवादी)का महासचिवसहित ४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेपत्ता पारेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा पार्टीको कामले गएका महासचिवसहित केन्द्रिय सदस्यहरु अशोक, राज र शिव ढकाललाई बेपत्ता बनाइएको हो । यो चरित्रको घोर निन्दा गर्दै...
पुरा पढ्नुहोससैनामैना नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना भइरहेको छ । १५०३ मत गन्न बाकी हुदा ६२७ मतले गठबन्धन दल नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार फणिन्द्र शर्मा अगाडि छन् । फणिन्द्र शर्माको जीत सुनिश्चत छ ।...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् ।...
पुरा पढ्नुहोस