राजनीति
बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...
पुरा पढ्नुहोसभरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । उनले बिहानसम्म ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । काँग्रेसका बागी...
पुरा पढ्नुहोसमिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा नेकपा (बहुमत)को लाई फुट प्रस्त सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नितिविपरीत गतिविधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्तिप्रति नेकपा(बहुमत)को ...
पुरा पढ्नुहोसपार्टी नै फुट्दा समेत निर्वाचनमा हाम फलेका नेत्र बिक्रम चन्द ‘विप्लव’को आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका छन् । वडा नम्बर ९...
पुरा पढ्नुहोसनेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मतबाट नेकपा एमाले अत्तालिएको आफूहरुले पाएको टिप्पणी गरेको छ। एमालेले आइतबार विज्ञप्ति जारी गरेर चुनावमा धाँधली भएको आरोप लगाएपछि काँग्रेसले संस्थागत रुपमै यस्तो जवाफ फर्काएको हो...
पुरा पढ्नुहोसशुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र कडेँलले १ हजार २८९ मत पाएका...
पुरा पढ्नुहोसजेठ २, बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ। सोमबार बिहान विमानस्थल आईपुगेको जजिराको जहाजलाई प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेम बहादुर आलेले भैरहवामा स्वागत गरे। यसका साथै प्रधानमन्त्री शेर...
पुरा पढ्नुहोसभारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा...
पुरा पढ्नुहोसनेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका हुन् । महासचिव पोखरेलले...
पुरा पढ्नुहोसहिजो राती भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विभिन्न सङ्गठनहरुले विरोध प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी) र वैज्ञानिक समाजवादी विधार्थी यूनियनसगं मिलेर संयुक्त विरोध प्रदर्शन आयल निगम...
पुरा पढ्नुहोस









