राजनीति
सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस...
पुरा पढ्नुहोसविप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको तर्फबाट शिवराज नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार भेषराज भुसालले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरु तथा चुनावी प्रचारप्रसारमा खट्ने सबै समर्थकहरुलाई आभार प्रकट गरेका छन् । गत वैशाख ३० गते भएको...
पुरा पढ्नुहोसनेकपा(माओवादी)का महासचिवसहित ४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेपत्ता पारेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा पार्टीको कामले गएका महासचिवसहित केन्द्रिय सदस्यहरु अशोक, राज र शिव ढकाललाई बेपत्ता बनाइएको हो । यो चरित्रको घोर निन्दा गर्दै...
पुरा पढ्नुहोससैनामैना नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना भइरहेको छ । १५०३ मत गन्न बाकी हुदा ६२७ मतले गठबन्धन दल नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार फणिन्द्र शर्मा अगाडि छन् । फणिन्द्र शर्माको जीत सुनिश्चत छ ।...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् ।...
पुरा पढ्नुहोसरुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली काङ्गे्रसका इस्तियाक अहमद खान विजयी भएका छन्। ९ हजार १३४ मत सहित उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी राप्रपाका सागर प्रताप राणाले भने ८ हजार १३७ मत...
पुरा पढ्नुहोसबुटवल । पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका हुन् ।...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...
पुरा पढ्नुहोससैनामैना वडा नं. ७ को स्थानिय तहको निर्वाचनको मत गणना कौतुहलताले भरिएको छ । बिना गठबन्धन चुनाव लडेका नेकपा(माओवादी केन्द्र)का रोमनाथ न्यौपाने, एमालेका भिमकान्त न्यौपाने र काङ्ग्रेसका राजु चौधरीको मत परिणाममा धेरै फरक भने छैन...
पुरा पढ्नुहोसस्थानिय चुनावमा सैनामैना वडा नं. ६ बाट वडाध्यक्षका उम्मेदवार नेपाली काङ्ग्रेसका गोपाल पोख्रेल विजयी भएका छन् । आफूले चुनाव जितेपछि दलितजनजाती, आदिबासी, गरिब असहायको सेवा गर्ने तथा आमजनताको पक्षमा उभिने प्रतिबद्धता गरेका पोख्रेललाई जनताले...
पुरा पढ्नुहोस









