रुपन्देही विशेष

मतपेटिकाको सिल तोडेको भेटिए पछि रोकियो बुटवल ११ को मतगणना

बुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...

पुरा पढ्नुहोस
देवदहको मेयर र उपमेयर पद एमालेको हातमा

रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।   २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...

पुरा पढ्नुहोस
बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिका प्रमुखमा ७ मत फरक हुदा उपप्रमुखमा दोब्बर मतको अग्रता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमालेले ७ मतको अग्रता लिएको छ।   तिलोत्तमा नगरपालिका अहिले सम्म गणना भएको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले १ हजार ३सय ३१ मत पाउदा एमालेका...

पुरा पढ्नुहोस
बुटवल उपमहानगर – २ को वडाध्यक्षमा एकीकृत समाजवादीका शाक्य विजयी

बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा नं. २ मा सुनिल शाक्य विजयी भए । घोषणा हुन बाँकी छ । उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य...

पुरा पढ्नुहोस
सैनामैनामा गठवन्धनले खाता खोल्यो वडा न. १ मा गठवन्धनको प्यानल विजयी

सैनामैना, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ को अन्तीम नतिजा सार्वजनिक गरिएको छ । जसमा वडा अध्यक्षमा गठवन्धन तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्रीको प्यानल विजयी भएको हो । गठवन्धनका क्षेत्रीले २ हजार ३ सय ९१...

पुरा पढ्नुहोस
सैनामैनामा १९०० मतमा गठबन्धनकोे अग्रतालाई पछ्याउँदै एमाले

सैनामैनामा १९०० मत गन्दा गठबन्धनकोे अग्रतालाई पछ्याउँदै सैनामैना नगरपालिकाको प्रमुखमा संयुक्त गठबन्धनका फणिन्द्र शर्माले अग्रता लिनुभएको छ । १३०० मत गन्दा उहाँले ८ सय ५३ मत लिएर लिड गरिरहनुभएको छ । यस्तो छ मतपरिणाम नेकपा एमाले मेयर—६७२ उप–मेयर –७४९ गठबन्धन मेयर...

पुरा पढ्नुहोस
शुद्धोधनमा काङ्ग्रेसभन्दा एक मतले अगाडि जसपा – गडेरीयाको जीत

रुपन्देहीको शुद्धोधन गाँउपालिकामा जनता समाजवादी पार्टीले विजयी प्राप्त गरेको छ।   रुपन्देहीमा शनिवार सम्पन्न स्थानीय तहको निर्वाचनमा विजय भएको पहिलो घोषणा हो।   शुद्धोधन गाँउपालिकाको वडा नं १ मा भर्खरै सम्पन्न मत परिणाम अनुसार जनता समाजवादी पार्टीका वडा...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका – १ को वडाध्यक्षमा काँग्रेसका बागी बस्नेत बिजयी

बुटवल उपमहानगरपालिका वडा १ को वडाध्यक्षमा काँग्रेसका बागी नरेन्द्र बस्नेत विजयी भएका छ्न । उनी पुतली चुनाव चिन्हबाट चुनावी मैदानमा थिए । सदस्यहरुमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ...

पुरा पढ्नुहोस
बुटवलमा एमाले र राप्रपाभन्दा कांग्रेसका पाण्डेय दोब्बर मतले अगाडि

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वार्ड नं. १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्राप्त गरेका छन्।   उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका...

पुरा पढ्नुहोस