रुपन्देही विशेष
कपिलवस्तु, २०- बैशाख जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गते देखी बैशाख मसान्त सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयनको लागि कार्यक्षेत्रमा प्रहरीको टोली खटाईएको छ । जिल्लाको बुद्धभुमी नगरपालिकाको कार्य क्षेत्रमा खटिएका...
पुरा पढ्नुहोसकपिलवस्तु, ७ बैशाखकपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका दुई वडाहरु अभिराव र डुमरालाई पुर्ण खोप घोषणा गरिएको छ । पालिकाका वार्ड नम्बर ०२ अभिराव र वार्ड नम्बर ०६ डुमरा गरि दुई वटा वडालाई छुट्टा छुट्टा कार्यक्रममा...
पुरा पढ्नुहोसराज अधिकारी, शितगंगाअर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको आगलागिमा एक घर र दुई गोठ जलेर नष्ट भएको छन् । नगरपालिकाको वार्ड नं. ५ मा सुधा माविको जंगलमा भएको आगलागिमा एक घर दुई जलेर नष्ट हुनुका साथै...
पुरा पढ्नुहोसकपिलवस्तु, ६ बैशाखकपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर–३ फुलिका लाई पुर्ण खोप वडा घोषणा गरिएको छ ।वडा भरका १ हजार ७० परिवारका सम्पुर्ण १६ देखी २३ महिनाका बालबालिकाको सत प्रतिशत खोप सुनिश्चितता भए सगै...
पुरा पढ्नुहोसतौलिहवा, कमल बञ्जाडे– मेलमिलाप सम्बन्धी ८ दिने तालिम कपिलवस्तु नगरपालिकामा सुरु भएको छ । शुक्रबार कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा एक उद्दघाटन कार्यक्रम गरि तालिमको सुरुवात भएको हो ।मेल मिलाप सम्बन्धि तालिमले पालिकाको न्यायिक समितिमा...
पुरा पढ्नुहोसकृष्णनगर २ माघ ।कपिलवस्तुको कृष्ण्नागर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पहाडी बाबा मन्दिर निमार्णका लागि २५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । नगगरपालिकाको वडा नं ११ रामनगर कप्तानगञ्जमा रहेको ग्रामदेव पहाडी बाबा...
पुरा पढ्नुहोसतौलिहवा – जिल्ला समन्वय समिति कपिलवस्तुको चाैथाे वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समन्वय समितको आयोजनामा बुधबार जिल्लाको सदरमुकाम तौलिहवा स्थित होटल गौत्तमबुद्धको सभाहलमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रमम बोल्दै...
पुरा पढ्नुहोसकपिलवस्तु – गहु् खेतीको बिस्तारकालागि यशोधरा गाउपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुका बीउ सहीतका सामाग्री प्रदान गरेको छ । पालिको बैदौली स्थित कार्यालयमा गाउपालिका अध्यक्ष गिरीजेश कुमार पाण्डेयले ...
पुरा पढ्नुहोससंघीय कार्ययोजना कार्यान्वय इकाई भवन तथा शहरी कार्यालय रुपन्देहीको मातहतमा रहेको कपिलवस्तु नगरपालिका– ६ तिलौरीमा एक हप्ता अघि कंक्रिट प्रबिधिमा निर्माण गरिएको पक्की सडक भत्किएको भन्ने जनगुनासो आए पछि मेयर किरण सिंह, शहरी बिकासका...
पुरा पढ्नुहोसकोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा शिवराज नगरपालिकामा देउसीभैलो खेल्न नपाइने भएको छ ।शिवराज गरपालिकाले एक सुचा जारी गर्दै यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने जनएको छ ।नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा समूहमा...
पुरा पढ्नुहोस