रुपन्देही विशेष
दिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा किशोर किशोरीलाई लागु औषध दुर्व्यसनी बालबिवाह कार्यक्रम ३ दिने तालिम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनीमा दिन प्रति दिन बढ्दै गएको विकृति विसङ्गति किशोर...
पुरा पढ्नुहोसलुम्बिनी साँस्कृतिक नगरपालिकाकाे आयाेजना तथा र जेनिथ एजुकेसन प्रमोसन प्रा.लि.काठमाडौकाे प्राविधिक सहयोगमा अनलाइन माध्यमद्वारा तयारी कक्षा सञ्चालन भएको छ। तयारी कक्षामा सहभागीहरूकाे रूपमा छनाैटमा परेका ५७जना विधार्थीहरु मध्ये खरिदार, नायब सुब्बा, प्रा.वि. तथा नि.मा.वि. तहकाे...
पुरा पढ्नुहोसभैरहवा । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान...
पुरा पढ्नुहोस२०८० फागुन . सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क सर्वसम्मात चयन हुनुभएको छ । सैनामैना वडा नं.—६ मा अवस्थित भगत सर्वजित स्मृति प्रतिष्ठानको हलमा बुधवार सम्पन्न दलित उत्थान समितिका तेस्रो साधारण सभा तथा दोस्रो नगर...
पुरा पढ्नुहोसलुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उद्घाटन भएको छ। एक उद्घाटन समारोह आयोजना गरि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) आठाैँ संघ नायक...
पुरा पढ्नुहोसदिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ८ को आयोजनमा लुम्बिनी खबरको समन्वयमा मा गाँउ बस्ती सफा र सुन्दरताको स्थानियसँग २ दिने अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाँउ टोल बस्तीलाई सफा र सुन्दर...
पुरा पढ्नुहोसरुपन्देहीको कन्चन गाउ पालिका सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजना तथा कन्चन गाउँपालिकाको आर्थिक सहयोगमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धि तीन दिने तालिम कार्यक्रमको सुरुवात भएको छ । कार्यक्रममा प्रमुख अतिथि कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा...
पुरा पढ्नुहोसफागुन १० । रुपन्देहीको सैनामैना वडा नम्बर ७ मा अन्तर टोल स्तरीय विविध खेलकुद प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ को आयोजनामा प्रतियोगिता हुन लागेको वडा अध्यक्ष राज कुमार चौधरीले...
पुरा पढ्नुहोसफागुन । खेलाडीको विषयमा करांते महासंघ रुपन्देहीका उपाध्यक्ष बुद्ध महर्जनले करांतेका प्रशिक्षक यामिन दर्लामीमाथि हातपात गरेपछि दुई जनाबीच झडप भएको छ । शुरुमा उपाध्यक्ष महर्जनले हात हालेपछि आत्मरक्षाका लागि आफूले पनि प्रतिकार गरेको दर्लामीले बताए...
पुरा पढ्नुहोसबुटवल, २३ माघ । समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्ट...
पुरा पढ्नुहोस