रुपन्देही विशेष
सैनामैना । पर्रोहा बहुमुखी क्याम्पसद्वारा हरियाली प्रबर्द्धन र वातावरण संरक्षण गर्ने उदेश्यले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको छ । बुधवार ५१औं विश्व वातावरण दिवसको अवसर पारेर क्याम्पसले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको हो । यो...
पुरा पढ्नुहोससैनामैना, जेठ १२ । देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र...
पुरा पढ्नुहोसलुम्बिनी, जेष्ठ ११ । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा...
पुरा पढ्नुहोसबुटवल, ८ जेठ । वैदेशिक रोजगारका लागि विदेश जानेहरू रूपन्देही जिल्लाका युवाहरू अग्रस्थानमा रहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी रूपन्देही संयोजक सिता पन्थ भण्डारीका अनुसार आर्थिक वर्ष २०६४÷२०६५ देखि २०८० पुस मसान्तसम्म...
पुरा पढ्नुहोसमुर्गियाको दुर्गा मन्दिरमा सन्ध्याकालीन आरतीको हुने : संयोजकमा शालिकराम भण्डारी सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री दुर्गा भवानी मन्दिरमा सन्ध्याकालीन आरती हुने भएको छ । श्री दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहिको सैनामैनामा नगरकै मिलेमतोमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार भएको पाइएको छ । ICP पारियोजना भैरहवा (इन्टिग्रेटेड चेक पोष्ट) बनाउने प्रयोजनका लागि भनि उत्खनन् गरिएको नदिजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाईएको...
पुरा पढ्नुहोसबुटवल। रुपन्देहीमा पछिल्लो एक हप्ता यता गर्मी अतयाधिक रुपमा बढेको छ । बिहानै देखि चल्ने तातो हावा सहितको गर्मीले जनजिवन निकै प्रभावित बनेको छ । रुपन्देही लगाएतका तराईका जिल्लामा बिहानै देखि शुरु हुने तातो हावा...
पुरा पढ्नुहोससैनामैना । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स सैनामैना नगरस्तरीय नगर कमिटि गठन सम्पन्न भएको छ । मानब अधिकार एलायन्स रुपन्देही जिल्ला अध्यक्ष माधव सापकोटाको अध्यक्षतामा तथा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी...
पुरा पढ्नुहोसदिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संचालित योजना तथा कार्यक्रमहरुको दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम कार्यालयको सभाहलमा सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको २०८०रमंसिर १ गतेदेखि फागुन ३० गतेसम्मको दोस्रो चौमासिक प्रगति...
पुरा पढ्नुहोसबुटवल, ११ वैशाख । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद सजाय भइ फरार भएका ७ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै प्रतिवादीहरु एउटै वडा कोटहीमाई गाउँपालिका वडा...
पुरा पढ्नुहोस









