रुपन्देही विशेष
रुपन्देहीको गैडहवा गाउँपालिकाले मंसिर ४ गते बिदा दिएको छ । आज छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन...
पुरा पढ्नुहोसरोसन नेपाल स्मृति प्रतिस्ठानको दशौ स्मृति दिवस तथा साधारणसभा विधार्थिहरुलाइ छात्रवृत्ति वितरण र विभिन्न सम्मान कार्यक्रम सनिवार कालिका मानव ज्ञान माध्यमिक बिधालयमा सम्मपन्न भयको छ। रोसन नेपाल स्मृति प्रतिस्ठानका अध्यक्ष ऋषिराम भुषालको अध्यक्षता र प्रा....
पुरा पढ्नुहोसवाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको आजको रक्तदान कार्यक्रममा ४१ जना रक्तादाताहरुले सहभागिता जनाउनु भएको कार्यक्रम संयोजक माया बस्नेत कार्किले जानकारी दिनुभयो। रक्त संचार...
पुरा पढ्नुहोसनबिन घिमिरे,२२ कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा...
पुरा पढ्नुहोसनबिन घिमिरे, २० कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...
पुरा पढ्नुहोसबुटवल । २० वर्ष अघि सुखौरा खोलामा आएको बाढीले बगाएर आफ्नो अढाई वर्षीय छोराको ज्यान गएको ६३ वर्षीय रमेश गैरेले अझै बिर्सेका छैनन् । वर्षेनी आउने बाढीले उनलाई त्यो घटनाको याद झनै ताजा बनाइदिन्छ ।...
पुरा पढ्नुहोसरुपन्देही । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले बिहीवार सैनामैना नगरपालिका वडा नं. १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ । माओवादी लुम्विनि प्रदेशका अध्यक्ष...
पुरा पढ्नुहोससैनामैना, असोज २८ नेपाली कांग्रेस सैनामैनाले असोज ३० गते चियापान तथा अन्तरक्रृया कार्यक्रम गर्ने भएको छ । विजया दशमी, शुभदिपावली तथा छठपर्वको अवसरमा सो कार्यक्रम गर्ने भएको हो । कार्यक्रम असोज ३० गते मंगलबार सैनामैना ८...
पुरा पढ्नुहोसदिनेश घिमिरे रुपन्देही , रुपन्देहीको को गैडहवा गाउ पालिका वडा न ६” सुर्यपुरा बजार डेंगु रोक थामको लागि सरसफाइ अभियान शुक्रबार सम्पन्न भएको छ गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल आफै झाडु लिएर बजारमा सरसफाइमा निस्के...
पुरा पढ्नुहोस२०८० असोज २० रेडियो सैनामैनाले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ । लामो समयदेखि आवाज विहिनहरुको आवाज बनिरहेको सैनामैना नगरपालिका -६ मा रहेको सामुदायिक रेडियो सैनामैनाले विजया दशमी, शुभदिपावली, छठपर्व २०८० एवम् नेपाल...
पुरा पढ्नुहोस








