पसलमा आगलागी हुँदा गुल्मीमा एक बालकको मृत्यु, तीनजना घाइते

गुल्मीको शान्तिपुरमा पसलमा आगलागी हुँदा सोमबार एक बालकको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको चन्द्रकोट प्रहरी चौकीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation