लुम्बिनी प्रदेश
नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु कुमारी शाह (चन्द) कपिलवस्तुबाट रिहा भएकी छन । केन्द्रिय अध्यक्ष चन्द गिरफ्तारीमा परेको १४ महिना पछि सर्वोच्च अदालतको बन्दी...
पुरा पढ्नुहोसबैशाख २३, बर्दघाट कोरोना भाइसर (कोभिड–१९) का कारण देश नै लकडाउनमा रहेको अवस्थामा अत्यावश्यकीय सामग्री ढुवानीको लागि जारी भएका सवारी पासको दुरुपयोग भएको पाइएको छ । बर्दघाट ट्राफिक पोष्टले सवारी पास दुरुपयोग गरेका ५ वटा...
पुरा पढ्नुहोस२३ बैशाख, बुटवल । पछिल्लो समय कोरोना महामारीको केन्द्र बिन्दु बन्दै गएकाे प्रदेश नं. ५ को सरकार जनस्वास्थ्यप्रति गैरजिम्मेवार बन्दा जनतामा निराशा र आक्रोश थपिएको छ । प्रदेशको मुख्य शहर नेपालगञ्जमा कहालीलाग्दो ढंगले भाइरस संक्रमित...
पुरा पढ्नुहोसवैशाख २३, नेपालगन्ज नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान...
पुरा पढ्नुहोसतौलिहवा, २३ बैशाखबिकास कार्यमा व्यस्त रहने ईन्जिनियरहरुको अगुवाईमा प्रदेश ५ का बिभिन्न स्थानमा रक्तदान गरिएको छ । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) प्रदेश ५ को आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रममा कपिलवस्तुको तौलिहवामा ८...
पुरा पढ्नुहोसकाठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय प्रशासनले अाज मंगलबारदेखि पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको छ । एकै दिन १५ जना कोरोना भाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा...
पुरा पढ्नुहोसभिड नियन्त्रण गर्न नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्यास लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका सर्वसाधारणले सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्रहरीको लाठी उपहार पाएका छन् । सिराहाको मिर्चैया नगरपालिका र पर्साको...
पुरा पढ्नुहोसकपिलवस्तुकपिलवस्तुको सिमा क्षेत्र सिल हुदा भारतवाट औषधी तस्करी भएको छ । जिल्लाको कृष्णनगर, महाराजगंज नगरपालिकाका सिमा क्षेत्रवाट भारतिय औषधी तस्करी भएको पाईएको छ । सिमा क्षेत्र सिल हुदा महाराजगंज नगरपालिकामा भने स्थानियले औषधी समातेर...
पुरा पढ्नुहोसरुपन्देही २० बैशाख । रुपन्देहीमा बिषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन । उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ । गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षिय अनिशा हरिजन,...
पुरा पढ्नुहोसदुवै संक्रमित भारतबाट फर्किएका थिए नेपालगन्ज — नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । भारतको सीमा क्षेत्र...
पुरा पढ्नुहोस