बिशेष

सीमा विवादले रोकियो औषधि खरिद प्रक्रिया

काठमान्डाै – नेपाली सेनाले भारतको सरकार नियन्त्रित ब्युरो अफ फर्मा पिएसयुज अफ इन्डिया (बिपिपिआई)सँग कोभिड–१९ का लागि औषधि खरिद टुंग्याएको थियो । तर, बिपिपिआईसँग औषधि निर्यात गर्ने लाइसेन्स नभएका कारण सेनाले सम्झौता गर्न सकेन । दिल्लीस्थित...

पुरा पढ्नुहोस
नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस् : योगी आदित्यनाथ

काठमान्डाै- उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका छन् । आदित्यनाथले बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे निर्णय गर्नुपर्ने बताएका छन् ।...

पुरा पढ्नुहोस
कोरोनाबाट १० जनाको मृत्यु, २९० जना निको भए

कपिलवस्तु- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाको तानसेनमा रहेको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेका व्यक्तिको रिर्पोटमा कोरोना देखिएपछि मृत्यु हुनेको संख्या १० पुगेको हो । उनि पूर्वखोला गाउँपालिका १ सिलुवाका...

पुरा पढ्नुहोस
शितगंगाका एक जनामा कोरोना देखिएसँगै अर्घाखाँचीमा कोरोना संक्रमित ४ जना पुगे

अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जसमा एकजनाको मृत्यु भईसकेको छ । शितगंगा नगरपालिकाको एक जनामा कोरोना देखिएसँगै तिन जनामा कोरोना देखिएको हो ।शितगंगा नगरपालिकाको वडा नं. ५ का एक जनामा...

पुरा पढ्नुहोस
प्रदेश ५ सरकार बिरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा

उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा मापदण्ड अनुसार क्वारेन्टाईन सञ्चालन नभएको बिषय उल्लेख गरि परमादेशको माग गर्दै मुद्दा दायर   गरिएको छ । कपिलवस्तु मायादेवी गाँउपालिका ५ का सुनिल कुमार चौहान र कपिलवस्तु कृष्णनगर नगरपालिका ६...

पुरा पढ्नुहोस
कपिलवस्तुमा काेराेना परिक्षण प्रयोगशालाकाे लागि प्रदेश सरकारद्वारा ५० लाख बजेट उपलब्ध गराइने

ताैलिहवा- कपिलवस्तु जिल्लामा प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने भएको छ ।आज बिहिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड १९संकट व्यवस्थापन केन्द्रको बैठकले कपिलवस्तु जिल्लामा प्रयोगशाला...

पुरा पढ्नुहोस
प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिव र ५ मर्यादा पालकमा कोरोना संक्रमण

२२ जेठ, जनकपुरधाम। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो । प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ । धनुषाका प्रमुख...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ४ सय ३१ संक्रमित, कृष्णनगर र यशोधरामा २९ नयाँ संक्रमित थपिए

कपिलवस्तु २२ जेठ ।कपिलवस्तुमा आज २९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज ४ :३० वजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयलका प्रवक्ता  विकास देवकोटाले दिएको जानकारी अनुसार कृष्णनगरमा १७ जना थपिएका हुन् भने यशोधरामा...

पुरा पढ्नुहोस
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीका त्रिमूर्ति : तीनैजना विवादित, अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न : विद्युतीय गाडी र चकलेटबाट छताछुल्ल

काठमाडौं । विद्युतीय गाडीको भन्सार वृद्धिका कारण तीव्र आलोचना खेपिरहेका अर्थमन्त्री डा. युवराज खतिवडा सोही विषयसँग जोडिएको सूचना चुहावटको विषयले थप विवादमा तानिएका छन् । आर्थिक विधेयकमा विद्युतीय गाडीको भन्सार वृद्धि हुन लागेको सूचना व्यवसायीलाई...

पुरा पढ्नुहोस