बिशेष

अस्पतालले कोरोना संक्रमितलाई घर र क्‍वारेन्टाइनमै फर्काउन थाल्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा जारी गरेको नयाँ निर्देशिकामा कुनै लक्षण नदेखिएका संक्रमितहरूलाई १४ दिनपछि घरमै आइसोलेसनमा बस्‍नेगरी चिकित्सकले डिस्चार्ज गर्न सक्ने उल्लेख छ। सोही व्यवस्थामा टेकेर अस्पतालले कोरोना संक्रमणमुक्त नभएका बिरामीलाई पनि...

पुरा पढ्नुहोस
म्यानमारका २६ नेपालीलाई सरकारले पठायो, युएईका एक सय ६९ जनालाई रोजगारदाताले पठाए

लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स (युएई) बाट एक सय ९५ नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । युएईबाट एयर अरेबियाको जहाज चार्टर गरेर एक सय ६९ जना नेपाली स्वदेश आइपुगेका छन् भने...

पुरा पढ्नुहोस
नेपालमै कोरोनाकाे औषधी परीक्षण प्रक्रिया शुरु

हेटौडा- कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थाल्नुभएको छ । उहाँले वाग्मती प्रदेशका सामाजिक...

पुरा पढ्नुहोस
दुई तिहाइको सरकारले पनि तोड्न सकेन खर्चको परम्परा

डा. युवराज खतिवडा देशको अर्थमन्त्री बनेर मन्त्रालय सम्हाल्न आए लगतै देशको कमजोर अर्थतन्त्रको अवस्था श्वेतपत्र मार्फत सार्वजनिक गरे । कमजोरी मात्र सुनाएका उनीबाट अब अर्थतन्त्र सुध्रने धेरैले आश गरे । वर्षौँदेखि बजेट कार्यान्वय नहुने...

पुरा पढ्नुहोस
नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनामा, संक्रमितको संख्या २९९२ पुग्याे

नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन्।   योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये...

पुरा पढ्नुहोस
८ महिने बालक सहित थप ४४ जनामा काेराेना, संक्रमितकाे ४ सय ७५

कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रवार दिउसो महाराजगन्ज नगरपालिकामा १५ पुरुष र यशोधरा गाउँपालिकामा २९ पुरुषमा कोरोना संक्रमण देखिएको बताइएको छ । यशोधरा गाउँपालिकामा ८...

पुरा पढ्नुहोस
सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या ११ पुग्यो

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षे युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ।आरडीटी नेगेटिभ आएपछि घर फर्किएका ती युवकको बिहीबार बिहान मृत्यु भएको थियो। उनी पञ्चपुरी नगरपालिका-१ हाँसेका बासिन्दा थिए। कर्णाली प्रदेश स्वास्थ्य...

पुरा पढ्नुहोस
उग्र-राष्ट्रवादको दलदलमा देश

उग्र–राष्ट्रवादी र अतिवादीहरू मानवीय ह्याकर जस्ता हुन्छन्, उनीहरू आमनागरिकको कमजोरी, डर र रिसमा खेल्छन्  पार्टीमा बहस चलाउनका लागि केही दिनअघि हामीले एकजना कूटनीतिज्ञसँग ‘एमसिसी’बारे छलफल गर्‍यौँ । एमसिसीको पक्षमा हुनुहुँदो रहेछ, यसैले सुरुमा उहाँ पन्छिन...

पुरा पढ्नुहोस
कोरोनाले लियाे ३ लाख ९३ हजार भन्दा बढीको ज्यान

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ९३ हजार १ सय २७ जनाको ज्यान गइसकेको छ। यस्तै विश्वभरमा ३२ लाख ४४ हजार भन्दा धेरै मानिसले कोरोना संक्रमणलाई जितेर निको भएका छन्।यसै गरी विश्वमा कोरोना संक्रमितको...

पुरा पढ्नुहोस
नेपाल–भारत औपचारिक वार्ता अनिश्चित, अनौपचारिक छलफल जारी

काठमान्डाै – भारतले नेपालको लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेसँगै नेपालले त्यसको विरोध र परराष्ट्रसचिवस्तरीय वार्ताको आग्रहसहित पत्र पठाएको थियो । तर, भारतले औपचारिक रूपमा जवाफ दिएको छैन । प्रधानमन्त्री केपी ओली आफैँ तथा नेकपा नेताहरू...

पुरा पढ्नुहोस