बिशेष
ताैलिहवा- कोरोना संक्रमितलाई राख्न बनाईको आइसोलेसन सेन्टर भन्दा पुर्ववत बिद्यालयकै क्वारेन्टाईन ठिक भन्दै शुद्धोधन गाँउपालिकामा भेटिएका संक्रमित आफु खुसी फर्किएका छन ।बुधबार जिल्लाको शुद्धोधन गाँउपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित सबै...
पुरा पढ्नुहोसताैलिहवा- कपिलवस्तु आज बिहिवार थप १२ जनामा कोभिड १९ पुष्टि छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ ।आज थपिने संक्रमितहरुमा बाडगंगा नगरपालिका वाड न १ बर्ष २१ का पुरुष १...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद्...
पुरा पढ्नुहोसकोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ। विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ...
पुरा पढ्नुहोसताैलिहवा- कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि छ ।अाज संक्रमण पुष्टि हुनेमा बुद्धभूमी नगरपालिका वाड न ५ बर्ष १४,१७,२०, ४०,४१,४३ का ६ पुरुष र बर्ष ३७ का १ महिला हुनुहुन्छ ।...
पुरा पढ्नुहोसकपिलवस्तु २१ जेठ । कपिलवस्तुमा थप २ जना काेराेना पुष्टि छ भएकाे । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३९५ पुगेको छ ।संक्रमित हुनेमा वाडगंगा नगरपालिका वाड न ७ बर्ष ३४ र वाड न ९...
पुरा पढ्नुहोसताैलिहवा- शुद्धाेधनमा थप २८ जना पोजेटिभ पुष्टि छ । शुद्दोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुष छन् । यससंगै आज मात्रै कपिलवस्तुमा ७७ जनामा काेराेना सन्क्रमण पुष्टि भएकाे...
पुरा पढ्नुहोसकपिलवस्तु, २० जेठ । कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा एक जनाको कुटपीटबाट हत्या गरिएको छ । स्थानीय ५० वर्षीय श्याम नारायण तिवारीलाई धारिलो वस्तुले प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । मृतक...
पुरा पढ्नुहोसबुटवल । सुरक्षा साम्रगीको अभावले गत राती बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका हरुको सनाखत हुन सकेको छ्रैन् । भारतबाट फर्किएका मानिसहरु सवार भएको उक्त गाडीमा कोरोना संक्रमणको उच्च जोखिम रहेको...
पुरा पढ्नुहोसबसन्त बन्जाडे- तौलिहवापछिल्लो कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पछी गत बैषाख २९ गतेबाट कपिलवस्तु जिल्ला पुर्ण रुपमा सिल गरिएको तर भिडभाड बढ्दै जान थाले पछी प्रशासन कार्यालयको जिल्ला सिल र लकडाउनको मोडालिटीहरुमा परिवर्तन गर्दै...
पुरा पढ्नुहोस