बिशेष
काठमाडौं नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय महिलाकाे मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी...
पुरा पढ्नुहोसकपिलवस्तु ३ जेठ । कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार जिल्लामा ३ नया संक्रमित थपिएका हुन । उनीहरु शिवराज नगरपालिका चन्द्रौटाका रहेका छन ।...
पुरा पढ्नुहोसकोरोनाभाइरसका तीन जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ। यी तीनै जना कपिलवस्तुका बासिन्दा हुन्। ...
पुरा पढ्नुहोस३ जेष्ठ २०७७ शनिबार काठमाडौं ।थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना...
पुरा पढ्नुहोसभारतले पश्चिम सीमामा चीन जोडन गरेको सडक निर्माणका क्रममा नेपाली भूमीको अतिक्रमण भएको दावी गरिएको छ । लिपुलेक इलाकाको यो भातीय सडकले विगतको नेपाल, भारत र चीन त्रीदेशीय सीमा विन्दूको मान्यताको उल्लंघन गरेको दावी...
पुरा पढ्नुहोसबुटवल जेष्ठ २, प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् । एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौं, पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं....
पुरा पढ्नुहोसतौलिहवा, २ जेष्ठ कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पत्ताल बन्द भएको छ । त्यहा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सबै स्वास्थ्यकर्मीमा जोखिम वढेको जनाउदै अस्पत्ताल बन्द भएको हो । अस्पत्तालद्धारा जारी बिज्ञीतीमा...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ...
पुरा पढ्नुहोसकपिलवस्तु जेष्ठ १, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानले कपिवलस्तु जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढेर ‘हटस्पट’ हुँदा समेत सरकारले रोकथाममा ढिलाइ गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको...
पुरा पढ्नुहोस