बिशेष

कपिलवस्तुमा कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना संक्रमण

६ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार...

पुरा पढ्नुहोस
थप २७ जना सहित नेपालमा कोरोना संक्रमितकाे संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।  थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२...

पुरा पढ्नुहोस
मायादेवीमा ४ जना थप, कपिलवस्तुमा संक्रमितको संख्या ४७

कपिलवस्तुको मायादेवी गाउँपालिकामा मंगलवार बिहान ४ जनामा थप कोरोना पोजिटिभ देखिएको छ । यस संगै मायादेवी गाउँपालिकामा संक्रमितको संख्या ८ जना पुगेको छ । आईतबार मायादेवी गाउँपालिका वडा नं. ४ सानोगौरामा रहेको जनता प्रा.वि.को...

पुरा पढ्नुहोस
नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

नापी विभागका पूर्वमहानिर्देशक पुन्य ओलीका अनुसार ०३२ सालमा नेपालले पहिलोपटक नक्सा बनाउँदा लिम्पियाधुरासम्मको भाग समेटेको थियो । तर, तत्कालीन सरकारले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको थियो । लिम्पियाधुरा छुटाएर...

पुरा पढ्नुहोस
नक्सा सच्चियो, अब संविधान संशोधन हुने

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ । नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ...

पुरा पढ्नुहोस
मेयर साप भन्नुहुन्छ: ससुराली आए हो, भिडियाे सहित

जेठ ५ तौलिहवामेयर साप भन्छन् मच्छर झुल, टिभी, पंखाको राख्न दिनको लागि ससुराल आए हो का । यो भनाई हो कपिलवस्तु नगरपालिका वार्ड ७ काे धर्मपनियाको राष्ट्रिय जनहित माध्यमिक बिद्यालयकाे क्वारेन्टाईनमा ७ दिन...

पुरा पढ्नुहोस
पहिलोपटक नेपालका कोरोना संक्रमित भेन्टिलेटरमा

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिए पनि अहिलेसम्म कसैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको थिएन । तर, आज भने एकजना कोरोना संक्रमितलाई पहिलोपटक भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ । गुल्मीका कोरोना भाइरस...

पुरा पढ्नुहोस
४७ जनामा कोरोना संक्रमण पुष्टि : बाँके

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा किटकाे अभावमा काेराेना परिक्षणमा ढिलाइ

किटको अभावमा कपिलस्तुमा काेरोना परिक्षणमा ढिलाई १३ सय जनाको पि‍.सि.आर. परिक्षण रेड जोनमा परेको कपिलवस्तुमा किटको अभाव हुदा कोरोना परिक्षणमा ढिलाई भएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन...

पुरा पढ्नुहोस
लकडाउनको बिकल्प लकडाउन : जेठ २० गतेसम्म सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन...

पुरा पढ्नुहोस