बिशेष

नेकपा माओवादी केन्द्र सैनामैनाको १ दिने नगर स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर स्तरिय स्कुलिङ कार्यक्रम सैनामैनाको वाटर पार्क रिसोर्ट कलौनिमा सम्पन्न भएको छ। माओवादी केन्द्र सैनामैना नगर कमिटिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो। सैनामैनाको वाटर पार्क रिसोर्ट...

पुरा पढ्नुहोस
कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

नबिन घिमिरे, २० कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...

पुरा पढ्नुहोस
शिक्षा सुधार गर्ने क्याम्पियनमा पार्टी लाग्छ ः नेता पुन

सैनामैना, कात्र्तिक १८ । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको समग्र शिक्षा तथा सामुदायिक विद्यालयमा सुधार विषयक अन्तरक्रिया कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा...

पुरा पढ्नुहोस
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही...

पुरा पढ्नुहोस
भूकम्प पीडितका लागि कोशी प्रदेशले एक करोड नगद र एक ट्रक सामग्री पठाउने

१७ कात्तिक । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित...

पुरा पढ्नुहोस
आफू गएको हेलिकप्टर उद्धारमा छोडेर प्रधानमन्त्री नियमित उडानमा फर्कने

१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

रुपन्देही। जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले...

पुरा पढ्नुहोस
भूकम्प अपडेट– जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना...

पुरा पढ्नुहोस
सेनाको स्काई ट्रक चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुग्यो

भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ । नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ...

पुरा पढ्नुहोस
जाजरकोट भूकम्प – भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो

  जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको...

पुरा पढ्नुहोस