बिशेष

सैनामैना भरैयावासिको पिडा जनप्रतिनिधिले कहिले बुझ्ने ?

बुटवल । २० वर्ष अघि सुखौरा खोलामा आएको बाढीले बगाएर आफ्नो अढाई वर्षीय छोराको ज्यान गएको ६३ वर्षीय रमेश गैरेले अझै बिर्सेका छैनन् । वर्षेनी आउने बाढीले उनलाई त्यो घटनाको याद झनै ताजा बनाइदिन्छ ।...

पुरा पढ्नुहोस
गोरखाबाट फूलपाती पठाइयो

४ कार्तिक २०८० । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।   फूलपातीको डोली...

पुरा पढ्नुहोस
रुपान्तरण अभियान सैनामैनामा माओवादीको सरसफाई

 रुपन्देही । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले बिहीवार सैनामैना नगरपालिका वडा नं. १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ । माओवादी लुम्विनि प्रदेशका अध्यक्ष...

पुरा पढ्नुहोस
सभामुख घर्तिद्वारा रामापुर क्याम्पसको अवलोकन

सैनामैना, असोज २१ । लम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले आज सैनामैनामा रहेको शहिद नारायण पोख्रेल रामापुर क्याम्पस अवलोकन गर्नु भएको छ । सभामुख घर्तिले क्याम्पसको अवलोकन गर्दै, सामुदायिक क्याम्पसहरुले समाजमा पुर्याएको योगदान र विद्यार्थीहरुले उच्च शिक्षाका...

पुरा पढ्नुहोस
भुमिहिनको समस्या सरकारले सम्वोधन गर्नुपर्छ ः नेता पुन

२० असोज २०८० बुटवल ः नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा...

पुरा पढ्नुहोस
नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनको तयारी पुरा

रमेश गैरे, कपिलवस्तु ।  नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन असोज २० गते शनिबारका दिन कपिलवस्तु जिल्लाको सिद्धार्थ क्याम्पस वाणगङ्गामा हुने नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद खनालले जनाकारी...

पुरा पढ्नुहोस
बजार अनुगमनका नाममा झारा टार्दै सैनामैना नगरपालिका : जनप्रतिनिधी देखिन्नन, कर्मचारी हाबी !

रमेश गैरे, सैनामैना । चाडपर्व लक्षित भन्दै सैनामैना नगरपालिकाले शुरु गरेको बजार अनुगमन झारा टार्ने प्रबृतीको देखिएको छ । नगरपालिकाको बिभिन्न वडाका बजारमा केहि दिनदेखी देखिएको अनुगमन टोली नै फितलो देखिन्छ । बिहिबार वार्ड नम्बर ८...

पुरा पढ्नुहोस
फेसबुकमा अश्लिल गालि गलौज गर्ने सैनामैनाका दिपक पक्राउ

बुटवल असोज १६। सामाजिक सञ्जालमा अश्लिल गालि गलौज गरेको आरोपमा रुपन्देहीको सैनामैनाका एक युवा प्रहरी नियन्त्रणमा परेका छन्। सैनामैना नगरपालिका वडा नं २ बस्ने दिपक गलामीले समाजिक सञ्जालमा बिभिन्न ब्यक्तिहरुलाई अश्लिल गालि गलौज गर्ने गरेको...

पुरा पढ्नुहोस
सैनामैनाका सामुदायिक विद्यालयमा अनुगमन, दिवा खाजा प्रभावकारी : नगर प्रमुख फणेन्द्र शर्मा

२०८० असोज १५ सैनामैना ।। रुपन्देहीको सैनामैना नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । सोमबार सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना-४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतको टाेलीले पर्राेहा माध्यमिक विद्यालय, सैनामैना...

पुरा पढ्नुहोस
जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव – पूर्वमन्त्री पुन

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रूपन्देही इन्चार्ज गणेशमान पुनले जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव भएकाले जनताका पिरमर्का र मुद्धाका लागि संघर्षशील हुनु नै वास्तविक रुपान्तरण हुने बताएका छन । माओवादी केन्द्रको तीन...

पुरा पढ्नुहोस