बिशेष
२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोससैनामैना, २२ मंसिर । सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैना मा बन्ध्याकरण गर्न थालिएको छ । सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ गाउँपालिका–२ मा अवस्थित दोभान माध्यमिक विद्यालयले विहिबार आफ्नो हीरक महोत्सव मनाएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव रहेको बताएका छन्...
पुरा पढ्नुहोससैनामैना १९ मंसिर रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले धारणा व्यक्त गरेका छन्। सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरुको व्यवस्थित तरिकाले प्रवद्र्धन र...
पुरा पढ्नुहोसनरेश चौधरी, सैनामैना, मंसिर १७। रुपन्देहीको सैनामैना–६, कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधी नवलपुरले जितेको छ । आइतबार भएको नवलपुर र बाग्लुङ जिल्ला विचको फाइनल खेलमा १९(२५, २५(१७,२२(२५ र...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना–६ स्थित कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज सेमी फाइनलका दुइ खेल हुदै छन् । सैनामैना वडा नंं ६ वडा कार्यालय अगाडी रहेको खेल मैदानमा प्रतियोगिता मंसिर...
पुरा पढ्नुहोससैनामैना, मंसिर १५ । रुपन्देहीको सैनामैनामा चलिरहेको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव संगीत र कला पारखीहरुका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने माध्यम बनेको छ । महोत्सवको क्रममा भैरहेको सैनामैना डान्सिङ...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरु शुक्रबार छुट्ने छैनन् । उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ । ‘उच्चबाट...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा जारी राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा सैनामैनाका विद्यालयहरुले प्रर्दशन गरिरहेको प्रविधिले दर्शकहरुको ध्यान तानेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन् । विद्यार्थीहरुले गरेको...
पुरा पढ्नुहोससैनामैना, मंसिर १० । रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुती हर्ने दर्शकहरु झुम्मिने गरेका छन...
पुरा पढ्नुहोस









