बिशेष

रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनप्रतिनिधिहरुलाई निर्देशन दिदै भने– जनताको मन जित्नेगरि काम गर्नु

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ०का स्थायी समिति सदस्य तथा अभियानका रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ निर्देशन दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ०...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा सुरु

असोज ११, बुटवल ।CHITF तेक्वान्डो रुपन्देहीको आयोजनामा बुटवलमा पहिलो जिल्ला स्तरीय CHITF तेक्वान्डो प्रतिस्पर्धा बुटवल उप महानगरपालिकाको वार्ड नम्बर ५ हाटबजारको कवर्डहलमा पुर्ब वाणिज्य तथा आपूर्ति मन्त्री नेकपा माओवादी केन्द्रका नेता गणेशमान पुनले उद्द्घाटन...

पुरा पढ्नुहोस
जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीले...

पुरा पढ्नुहोस
हाजिरीजवाफमा जिल्ला प्रथम विद्यार्थीलाई रामापुर क्याम्पसको सम्मान

सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ । अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र शुक्रराज शर्मालाई क्याम्पस...

पुरा पढ्नुहोस
विश्व पर्यटन दिवस, सैनामैनामा विविध कार्यक्रम गरि मनाईयो

नरेश चौधरी, सैनामैना, असोज १० । रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका...

पुरा पढ्नुहोस
लुम्बिनीमा पर्यटन दिवस भव्यका साथ सम्पन्न

‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ भन्ने मुल नाराका साथ ४४ औं पर्यटन दिवस  लुम्बिनीमा सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा?लुम्बिनी विकास कोष तथा होटल व्यवसायी संघ, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाले लुम्बिनीमा आगमन भएका विदेशी ...

पुरा पढ्नुहोस
सैनामैनामा थारु समुदायको वड्का अत्तवार विविध साँस्कृतिक कार्यक्रम सहित मनाईयो

सैनामैना, असोज ७ । रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम

रुपन्देही सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस जिल्ला प्रथम बनेको छ । बुटवलमा भएको अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम भएको छ । लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
आन्दोलनमा होमिन बन्दोबस्तीका समान तयार पार्दै गरेको शिक्षकको डायरीबाट

बालबालिकाको भविस्यबारे सहानुभूति देखाएर उनिहरुलाई दिक्षित र शिक्षित गर्नेहरू प्रति असहिष्णु बन्नु जरुरी छैन । बालबालिकाको भबिस्यप्रति सबैभन्दा धेरै चिन्तित छ भने त्यो शिक्षक छ । बच्चा जन्माउने आमा भन्दा धाइ आमाहरुले अप्राकृतिक स्वाङ पारेको...

पुरा पढ्नुहोस
लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा...

पुरा पढ्नुहोस