समाचार

अपरिचत वैदेशिक फोन – बमको हल्लाले विमानस्थलमा आतंक

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा आतंक मच्चिएको हो । फोन आएसँगै सेनाको बम...

पुरा पढ्नुहोस
सैनामैनाका मेयरले घोषणापत्र पूरा गर्न भोट मागे तर काम गरेनन्

२० बैशाख । ५ वर्ष अघि भएको निर्वाचनताका एमालेले सैनामैना नगरपालिकाको लागि १५ शीर्षकमा करिब सय बुँदाको घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र लिएर अहिलेका मेयर चित्रबहादुर कार्की र उपमेयर बिना राना उतिबेला भोट...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका तिन वडाध्यक्ष सहित ५४ जना निर्विरोध निर्वाचित

वैशाख ३० गते हुने निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन आयोगले १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । जसअनुसार विभिन्न पदमा तीन सय ५३ जना...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको संयुक्त सभामा क–कसले सम्बोधन गर्ने

वैशाख २२ गते पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई गठबन्धनमा रहेका दलका शीर्षनेताले सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।   भरतपुरमा हुने सभालाई...

पुरा पढ्नुहोस
चुनावकै दिन कसले गर्यो नेपाल बन्दको घोषणा ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा सैनामैनाद्वारा गठबन्धनलाई समर्थन

२०७९ बैशाख १९ राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिले संयुक्त गठबन्धनलाई समर्थन गर्ने जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउने केन्द्रको निर्देशन अनुसार सो पार्टीले...

पुरा पढ्नुहोस
सैनामैनाका मयेर पदका उम्मेदवार फडिन्द्र शर्मा भन्छन –कक्षा १२ सम्मको शिक्षा लाई निःशूल्क गर्छौ

सैनामैना ,१९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहनु भएका...

पुरा पढ्नुहोस
भोलि इद पर्वको सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ...

पुरा पढ्नुहोस
सैनामैनाका गठबन्धन उम्मेदवारको प्रतिवद्धता सुत्केरीलाई पोषणभत्ता

सैनामैना, १८ बैशाख । गठबन्धनको तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सुत्केरीलाई ५ हजार पोषणा भत्ता उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । उहाँले पहिले निर्वाचित जनप्रतिनिधिले प्राकृतिक श्रोत साधन बालुवा गिट्टी र ढुंगाको...

पुरा पढ्नुहोस
समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रमजीवि, उत्पीडित समुदायको मुख्य कार्यभार – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका गर्नु भएको छ ।   अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज...

पुरा पढ्नुहोस