समाचार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका गर्नु भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भनि एमालेले झुटको खेति गरिरहेको काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फडिन्द्र शर्माले बताएका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले...
पुरा पढ्नुहोसरमेश गैरे देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् ।...
पुरा पढ्नुहोसपूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन...
पुरा पढ्नुहोसरुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिकाबाहेक १५ पालिकाबाट उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट ४ जना प्रमुख, ४ जना उपप्रमुख...
पुरा पढ्नुहोसनेकपा (एमाले) राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली काँग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। चुनावी माहोल शुरु भएसँगै देशभरिका विभिन्न पार्टीहरुबाट माओवादी प्रवेश गर्नेको लहर...
पुरा पढ्नुहोसखाेटाङकाे बिजयखर्क १ मालामा जन्मियका २९ बर्षिय युवा चित्र बहादुर कार्कि ले अहिले त्रियुगा नगरपालिकाका लागि स्वतन्त्र उमेदवार दिएका छ्न जनताको कर जनताकै घर समृद्ध हुन्छ त्रियुगा नगर भन्ने नारासहित मनाेनयन दर्ता गरिसकेका छ्न...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात विकास प्राधिकरण गठन गरिने बताउनु भएको छ । उहाँले नेपाल यातायात व्यवसायीको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै यातायात क्षेत्रका समस्या समाधान गर्न यातायात विकास...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएर नयाँ नीति अख्तियार गर्ने भएका छन्। विप्लवसँग पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो पक्षको केन्द्रीय समितिबाट सके...
पुरा पढ्नुहोस









