समाचार
काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.७ का झण्डै ३० भन्दा बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार भएको एक कार्यक्रममा अनिहरु पार्टी प्रवेश गरेका हुन् । सोहि कार्यक्रममा वडाका १० वटै टोलमा...
पुरा पढ्नुहोसबुटवल । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वलीले परिवारका सदस्यमार्फत पार्टीलाई सम्पर्क गरेकी छन् । आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी...
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना नेकपा माओवादी विप्लव अझै पनि आफ्ना कार्यक्रम गोप्य ठाउँमा गर्दै आएको छ । उसले खोटाङ्ग जिल्ला कमिटीको बैठक जिल्लाको अनकण्टार ठाउँ निर्मली डाँडामा बोलाएको छ । बैठक गोप्य रुपमा आयोजना गरिएको बताइन्छ...
पुरा पढ्नुहोसकाठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् । अखिल फोर्सको भेलामा शनिबार पूर्वप्रधानमन्त्री नेपालले उक्त घटनाको नेपाल सरकारले...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैनापाल्पाको तिनाउ गाउँपालिका वडा नं १ का मुर्थुङ,आरखुदी,ओर्लोफान र हात्तीमारा लगाएतका गाउँहरुबाट काँग्रेस र एमाले परित्याग गरि ६९ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै...
पुरा पढ्नुहोसकाठमाडौं ।विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना लुम्बिनीमा एकपछी अर्को महिला सांसद हराएका घटना बाहिर आएका छन्। केही समय पहिला लुम्बिनी प्रदेशमा जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी...
पुरा पढ्नुहोस