समाचार
सैनामैना, रुपन्देहीनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्यिुनिष्ठ लिग(ycl) नेपाल सैनामैनाले नगर भित्रका ११ वडाका अगुवा कार्यकर्ता विच वर्तमान राजनैतिक परिवेश तथा युवाको सामाजिक उत्तरदायित्व बारे अन्तरकृया कार्यक्रम, आज सैनामैना नगरपालिका वडा...
पुरा पढ्नुहोसरोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्षमा वरुण ज्ञवाली चुनिनुभएको छ । रोट्रयाक्ट क्लबले शनिबार आयोजना गरेको पदस्थापना कार्यक्रम निवर्तमान अध्यक्ष रो खिमानन्द पौडेल र नवनिर्वाचित अध्यक्ष वरुण ज्ञवालीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको छ...
पुरा पढ्नुहोसकेपी ओलीको सरकार सँग ३ बुदेँ सहमति गरेर शान्ति प्रकियामा आएका नेकपाका महासचिव विप्लवले शेरबहादुर देउवाको सरकार बने लगतै राजनैतिक भेटघाटलाई तिव्र बनाएका छन । बुधवार मात्रै जनयुद्दमा सुप्रिमो कमाण्डर समेत रहेका नेकपा माओवादी केन्द्रका...
पुरा पढ्नुहोसशक्तिशाली मन्त्रालय सहितका देशको बागडोर सम्हालिरहेका एमाले महासचिव विष्णु पौडेलको गृह जिल्ला रहेको रुपन्देहीको सैनामैनामा एमाले निकट व्यवसायीलाई ठुलो झट्का लागेको छ ।सनिवार संम्पन्न सातौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट नयाँ नेतृत्व चयन प्रकृयामा...
पुरा पढ्नुहोसकैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नंको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना...
पुरा पढ्नुहोससरकारले निषेधाज्ञा अवधिमा खाद्यान्न र खाना पकाउने ग्यासमा छुट दिने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट...
पुरा पढ्नुहोससञ्चार गृहको नवीकरण शुल्क छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷०८९ मा सञ्चार गृहको नवीकरण शुल्क छुट हुने भएको छ । ...
पुरा पढ्नुहोससरकारले सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा दिने भएको छ । १० दिनको पारिश्रमिक सहित कर्मचारीलाई देशभित्र घुम्न जाने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ...
पुरा पढ्नुहोस