समाचार

तौलिहवामा गुहेश्वरी मर्चेण्ट फाइनान्सको शाखा स्थापना

ताैलिहवा, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ताैलिहवामा शाखा बिस्तार गरेको छ । फाइनान्सले कपिलवस्तु जिल्लाको सदरमुकाम ताैलिहवामा शाखा बिस्तार गरी आजदेखी सेवा सुरु गरेकाे हाे । प्रदेश...

पुरा पढ्नुहोस
क्याम्पसमा प्राथामिक स्वास्थ्य उपचार र सहयोगका लागि हेल्पडेक्स स्थापना

जिल्लाकै पुरानो तथा ऐतिहासिक कपिलवस्तु बहुमुखी क्याम्पसमा प्राथामिक स्वास्थ्य उपचारको लागि हेल्प डेक्स स्थापना गरिएको छ । कोभिड १९ कोरोना भाईरसको प्रभावलाई मध्यनजर बिद्यार्थी, प्रध्यापक र कर्मचारीहरुलाई लक्षित गरेर प्राथामिक स्वास्थ्य उपचार एंव सहायताको...

पुरा पढ्नुहोस
कैलालीमा वन तस्करी, रातारात काटिन्छन् सालका रूख

असार २७, २०७७ कैलाली : पछिल्लो समयमा कैलालीको पूर्वी क्षेत्रमा विभिन्न बाहानामा वन तस्करी बढ्दै गएको छ। जिल्लाको डुडेझारी, गोराङ्गे, बल्चौर क्षेत्रका राष्ट्रिय वन, तथा सामुदायिक संरक्षित वनबाट चोरी तस्करी बढ्दै गइरहेको पाइएको छ।...

पुरा पढ्नुहोस
सलह किरा किन्‍न पाँच लाख बजेट

असार २७, २०७७ झापा : झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी...

पुरा पढ्नुहोस
काठमाडौंका २ सहित कोरोनाबाट थप ३ जनाको मृत्यु

असार २७, २०७७ काठमाडौं : काठमाडौंका २ सहित नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा....

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिका वडा न.२ ले ७२ वटा डस्टविन वितरण ।।

असार २५,२०७७ सुरज के,सी; बुद्धभुमि नगरपालिका वडा न.२ ले ७२ वटा डस्टविन वितरण गरेको छ । वडामा रहेका ७ वटा टोलबिकास समितिद्धारा वितरण गरिएको हो । बजार क्षेत्रमा फोहोर हुने भएकले त्यस्लाई व्यवस्थि गर्नकालागि बजार...

पुरा पढ्नुहोस
बालुवाटारमा वार्ताका लागि जुटे ओली-प्रचण्ड

असार २४, २०७७ काठमाडौं : स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको अवस्थामा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ। दिउँसो ४ बजेदेखि सुरु हुने भनिएको अध्यक्षद्वयको...

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिका वडा न.४ को सार्वजनिक सुनुवाई कार्यक्रम आज बुद्धभुमिको सामुदायिक भवनमा सम्पन्न

असार २२,२०७७ सुरज के.सि, बुद्धभुमि नगरपालिका वडा न.४ कोसार्वजनिक सुनुवाई कार्यक्रम आज बुद्धभुमिको सामुदायिक भवनमा सम्पन्न भएको छ । बुद्धभुमि नष्रपालिका वडा न.४ को आयोजना, किडाक नेपालको समन्वय तथा सहकार्यर मेरो साथी एफ एमको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा पार्टी एकता जोगाउन दबाब !

 नेकपामा बढ्दो राजनितिक घटनाक्रम र त्यसले निम्त्याएको पार्टी धु्रविकरणलाई रोक्न कपिलवस्तुमा नेकपाका युवा तथा विद्यार्थीहरुले पार्टी एकजुट बनाइराख्न दबाब दिएका छन् । कपिलवस्तुको तौलिहवा स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा पुगेका युवा, विद्यार्थी तथा पार्टी...

पुरा पढ्नुहोस
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३२ पुग्याे

असार १९,२०७७ काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।काठमाण्डौको एक...

पुरा पढ्नुहोस