समाचार
असार १७, २०७७ काठमाडौं : सरकारले असार १ देखि लकडाउन खुकुलो गरेसँगै उपत्यकालगायत मुलुकका मुख्य सहरका पसल खुलेका छन्। निजी सवारीसाधनमा निर्वाधरुपमा ओहोरदोहोर गरिरहेका छन्। मुलुकभरका सडकमा सार्वजनिक यातायात बाहेकका निजी तथा सवारी पास भएका सवारीसाधन...
पुरा पढ्नुहोसप्रदेश नं. ५ का स्थानीय तहका वडाध्यक्षको सुविधा कटौती गरिएको छ।प्रदेश ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपमहानगर र नगरपालिकाका वडाध्यक्षको १० हजार र गाउँपालिका वडाध्यक्षको ४ हजार रुपैयाँ सुविधा कटौती गर्न प्रस्ताव गरेको...
पुरा पढ्नुहोसकाठमाण्डौ – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्ड अनुसार पालिका, वडा कार्यालय र प्रहरीको...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आंशिकरूपमा खुलाइएको लकडाउन साउन ७ गतेसम्मका लागि निरन्तरता दिने भएकाे हाे । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि...
पुरा पढ्नुहोसबिकास थापा कपिलवस्तु १३ असार– कोभिड १९ को महामारीको सक्रंमणबाट प्रदेशको आर्थिक गतिबिधिमा पर्नसक्ने असर र प्रभाब न्यूनिकरण गर्दै आगमी आर्थिक बर्षको बिकास कार्यक्रम प्रदेश ५ ले तर्जुमा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत...
पुरा पढ्नुहोसकाठमान्डाै- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। त्यस्तै...
पुरा पढ्नुहोसदाङ १२ असार । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् ।...
पुरा पढ्नुहोसकपिलवस्तु – कपिलवस्तुको शिवराज ११ मा चट्याङ्ग लागेर एक जनाको मृत्यू भएको छ । शिवराज न.पा. वडा नं ११ थुनियाका ४५ बर्षिय सत्यनारायण कुर्मीको आज ११ :३० वजे मृत्यू भएको हो । रोपाइकालागि खेतमा खनजोत...
पुरा पढ्नुहोसकाठमान्डाै- सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ। चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो। भारतले लिम्पियाधुरासहितको भुभाग अतिक्रमण...
पुरा पढ्नुहोसकाठमाडौं- भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई...
पुरा पढ्नुहोस