समाचार

कोरोना संक्रमणबाट वीरगञ्जमा दुईको मृत्यु, कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५४ पुग्याे

१५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ ।  ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या...

पुरा पढ्नुहोस
काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना पुष्टि

काठमाडौं – काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३...

पुरा पढ्नुहोस
उपत्यका प्रवेश गर्ने नाकाबाट परीक्षण गर्दा २४ जनालाई देखियो कोरोना

काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि...

पुरा पढ्नुहोस
नेकपाका शीर्ष नेताहरुले पत्र बुझ्न मानेनन

काठमाडौंं । केन्द्रीय कमिटीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालयमा पत्र बुझाएका छन् ।  त्यो पत्र उनीहरुले अध्यक्षद्वयलाई नै बुझाउन खोजेका थिए तर उनीहरुले पत्र बुझ्न आनाकानी गरेपछि...

पुरा पढ्नुहोस
जिल्ला बार ईकाईको अध्यक्षमा अधिवक्ता कुवर निर्बिरोध निर्वाचित

ताैलिहवा- जिल्ला बार इकाई कपिलस्तुको अध्यक्षमा अधिवक्ता हुम बहादुर कुवर निर्वाचित भएका छन । बारको तौलिहवामा भएको निर्वाचनमा कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको हो । निर्वाचन संयोजक चक्र बहादुर क्षेत्री अनुसार...

पुरा पढ्नुहोस
थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो

काठमाडौं मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीद्वारा लाखौं मुल्यका सामान भंसार चलान

कपिलवस्तु- शसस्त्र प्रहरी बल नेपाल कपिलवस्तुले जिल्लाका बिभिन्न स्थानबाट भंसार छली गरि भित्राईएका लाखौं मुल्यका सामाग्री नियन्त्रणमा लिई भंसार चलान गरेको छ । शसस्त्र प्रहरीले बरामद सामाग्री सुठौली भंसार कार्यालय कपिलवस्तुमा चलान गरेको छ...

पुरा पढ्नुहोस
शिवराजमा १३ जनामा काेराेना पुष्टी

कपिलवस्तु- स्वास्थ्य मन्त्रालयले समुदायका कोरोना फैलिएको निराधार भएको भनाई आएको २४ घण्टा बित्न नपाउँदै कपिलवस्तुमा समुदायमा कोरोना पोजेटिभ फेला परेका छन् । मङ्गलवार कपिलवस्तुको शिवराज नगरपालिकाको समुदायमा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ...

पुरा पढ्नुहोस
माहुरी होमद्धारा दोश्रो चरणमा ४२५ परिवारलाई राहात वितरण

तौलिहवा- मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा दोश्रो चरणको राहात वितरण कार्यक्रम सम्पन्न गरेको छ ।माहुरी होमले कपिलवस्तु र रुपन्देही जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको १० वटा पालिका गरि ४२५ जनालाई दोश्रो चरणमा राहात...

पुरा पढ्नुहोस
जबजको सुगा रटाईमा नेकपा चल्दैन: नेता पञ्चा सिहँ

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद झन् गहिरिदो अवस्थामा पुगेको छ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष्य प्रचण्ड-माधव खेमाबीच चलिरहेको वाक्य युद्धले उल्लेखित कुरालाई पुष्टि गर्छ। यसै क्रममा अनेरास्ववियूकी केन्द्रीय...

पुरा पढ्नुहोस